National life

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ असोज २०८०, मङ्गलबार
400Shares
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडाैं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ। प्रभु बैंकका संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो।

थकालीको नाममा रहेको कुल १ लाख ५२ हजार ८०५ कित्ता सेयर बिक्रीमा राखिएको छ।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Royal Enfield
nic asia capital
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

सेयर खरिदका लागि काठमाण्डौको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ।

तोकिएको समयभित्र संस्थपक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाले सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
400SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?