National life

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एभरेष्ट ओल्ड होटल र छाँया अस्पतालमा छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
375Shares
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एभरेष्ट ओल्ड होटल र छाँया अस्पतालमा छुट
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटल अर्घाखाँची प्रालि र “छाँया अस्पताल प्रालि ” मा छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यी दुई संस्थासँग व्यवसायीक सम्झौता गरेको हो ।

बैंकका अनुसार ग्राहकले एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीमा १० प्रतिशत सम्म र छाँया अस्पताल प्रा.लिको विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्राहकहरुको सेवाका लागि बैंकले विभिन्न संस्थाहरुसँग छुट सम्बन्धी सम्झौता गर्दै आएको छ । आगामी दिनमा पनि यस्तो छुट प्रदान गर्दै जाने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
375SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?