National life

सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
564Shares
सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन
ncell

काठमाडौं । सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन भएको जानकारी दिएको हो ।

बैंकको पुरानो ठेगाना कमलादी, काठमाडौंबाट स्थानान्तरण भई नक्साल, काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय अवस्थित रहेको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?