National life

हिमालयन बैंककाे नयाँ ब्याजदर सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
477Shares
हिमालयन बैंककाे नयाँ ब्याजदर सार्वजनिक
ncell

काठमाडौं । हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हाे ।

बैंकले १ वर्षमुनिको मुद्दित निक्षेपमा मात्र ब्याजदर घटाएको छ ।

बैंकले १ वर्षदेखि ५ वर्षसम्मको मुद्दति निक्षेपमा भने ९.९९ प्रतिशत ब्याजदर कायम राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले ३ महिनासम्मको मुद्दति निक्षेपमा ८.९९, ६ महिनासम्मकोमा ९.४९ र ९ महिनासम्मको मुद्दति निक्षेपमा ९‍.७४ प्रतिशत दिने भएकाे छ ।

साधारण बचतमा भने बैंकले ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याज तोकेको छ । असारका लागि बैंकको कर्जाको आधार दर १०.९४ प्रतिशत तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?