National life

ग्लोबल आइएमई बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|३१ जेठ २०८३, आइतबार
945Shares
ग्लोबल आइएमई बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक
ncell

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर स्थिर राखेको छ ।

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५० प्रतिशत र संस्थागतर्फ ३ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जेठ महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपका लागि यही ब्याजदर प्रदान गरेको थियो ।

व्यक्तिगत निक्षेपतर्फ असार महिनामा ३ देखि ६ महिना तलका लागि २.८५ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.२५ प्रतिशत, २ वर्ष र ३ वर्षभन्दा तलका लागि ४.२५ प्रतिशत, ३ वा सो भन्दामाथिका लागि ४.५० प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि २ वर्ष तलका लागि २.७५ प्रतिशत र २ वर्ष वा सो भन्दा माथिका लागि ३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर स्थिर राखेको छ ।

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५० प्रतिशत र संस्थागतर्फ ३ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । जेठ महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपका लागि यही ब्याजदर प्रदान गरेको थियो ।

व्यक्तिगत निक्षेपतर्फ असार महिनामा ३ देखि ६ महिना तलका लागि २.८५ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.२५ प्रतिशत, २ वर्ष र ३ वर्षभन्दा तलका लागि ४.२५ प्रतिशत, ३ वा सो भन्दामाथिका लागि ४.५० प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि २ वर्ष तलका लागि २.७५ प्रतिशत र २ वर्ष वा सो भन्दा माथिका लागि ३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
945SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?