National life

अधिक तरलता भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप तान्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ पुस २०८०, बिहिबार
407Shares
अधिक तरलता भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप तान्दै
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि संकलन गर्न लागेको निक्षेपको आज बोलकबोलन हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत पैसा खिच्ने गर्छ ।

Royal Enfield
nic asia capital
यसको अवधि २१ दिनको रहेको छ । यसको साँवा र ब्याज भुक्तानी माघ ११ गते हुने छ । ब्याजदर भने बोलकबोल माध्यमबाट तय गरिने छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
407SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?