National life

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|३० पुस २०८२, बुधबार
1.2kShares
कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित
ncell

काठमाडौँ। कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार राजधानीको टंगालस्थित थिरबम रोडमा रहेको आम्रपाली बैंक्वेटमा सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदनसँगै लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण तथा अन्य वित्तीय कागजात एकमतले पारित गरेको बैंकले जनाएको छ। लगातार २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले आगामी दिनमा अझ आधुनिक, सरल र प्रभावकारी वित्तीय सेवा तथा डिजिटल समाधानमार्फत ग्राहकहरूलाई थप सुविधाजनक सेवा पुर्‍याउने लक्ष्य रहेको जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?