National life

नबिल बैंकले थप एक शाखा कार्यालय स्थानान्तरण गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ मंसिर २०८०, मङ्गलबार
351Shares
नबिल बैंकले थप एक शाखा कार्यालय स्थानान्तरण गर्ने
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडले थप एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले धनकुटा जिल्लामा रहेको शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।

बैंकका अनुसार धनकुटा जिल्लाको जोरपाटी गाउँपालिका ६, सिंधवामा रहेको शाखा कार्यालय सोही जिल्लाको सोही गाउँपालिकाको सिंधवा, बसपार्क नजिकमा उक्त शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । उक्त शाखा कार्यालय हालको ठेगानाबाट ६ सय मिटरको दुरीले स्थानान्तरण गर्न लागेको हो ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
351SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?