National life

प्रभु बैंकको साढे ३ लाख कित्ता सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ चैत २०८०, शुक्रबार
443Shares
प्रभु बैंकको साढे ३ लाख कित्ता सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यसमा बैंकका विद्यमान संस्थापक शेयर धनीले आवेदन दिन सक्नेछन्। बैंकले यो सेयरको भाउ भने तोकेको छैन। यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (चैत ९ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा निवेदन पेश गर्नु पर्नेछ।

Royal Enfield
nic asia capital

उक्त समयमा संस्थापक शेयर धनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?