National life

प्राइम कमर्सियल बैंकले ग्राहकलाई जारी गर्यो जरुरी सूचना

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
423Shares
प्राइम कमर्सियल बैंकले ग्राहकलाई जारी गर्यो जरुरी सूचना
ncell

काठमाडौं । आफना खातावालाहरुलाई प्राइम कमर्सियल बैंकले जरुरी सूचना जारी गरेको छ ।

बैंकले खाता नम्वर परिवर्तन गर्ने भएको छ । बैंकले भादै २३ गते शनिबारदेखि १० अंकर अक्षरबाट परिवर्तन गरेर २० अंकको खाता नम्वर कायम गर्ने भएको हो ।

बैंकले सबै नियमन निकायहरु जस्तै स्टक ब्रोकर तथा डिम्याट खातामा भने नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन ग्राहकलाई आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?