National life

महालक्ष्मी विकास बैंकले तिहार तथा छठ बिदामा पनि बैंकिङ सेवा दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
425Shares
महालक्ष्मी विकास बैंकले तिहार तथा छठ बिदामा पनि बैंकिङ सेवा दिने
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंकले तिहार तथा छठ बिदामा पनि बैंकिङ सेवा दिने भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकतालाई मध्यनजर गर्दै बैंकले बिदाका पनि आफ्ना केहि शाखा कार्यालय मार्फत सेवा दिने जनाएको छ ।

कम्पनीले कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म बिदाको दिनमा सेवा दिने जनाएको हो ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?