National life
cg eloctronics

लक्ष्मी सनराइज बैंकद्धारा ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ कात्तिक २०८०, आइतबार
610Shares
लक्ष्मी सनराइज बैंकद्धारा ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक
muktinatha bikash bank

काठमाडौं। लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन यो क्याम्पेन सार्वजनिक गरेको बताएको छ ।

उक्त अभियान अन्तर्गत कम्पनीले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजगार गर्न आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने सहभागीहरुमध्ये उत्कृष्ट तीन वटा भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरुले भिडियो पोस्ट गर्दा कम्पनीलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?