National life
cg eloctronics

सर्वसाधारणका लागि ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ वैशाख २०८२, बिहिबार
1.1kShares
सर्वसाधारणका लागि ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । सर्वसाधारणले खरिद गर्न मिल्ने गरि ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन। शेयर खरीद गर्न इच्छुक सर्वसाधारणलाई अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर कित्ताको विवरण खुलाएर निवेदन दिन आग्रह गरेको छ।

बैंकले संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीद प्रस्ताव गरिसकिएको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?