National life
cg eloctronics

सामाजिक सुरक्षा कोष आईएसएसएमा आबद्ध, कोष अन्तरराष्ट्रिय स्तरमा अब्बल र मजबूत रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
654Shares
सामाजिक सुरक्षा कोष आईएसएसएमा आबद्ध, कोष अन्तरराष्ट्रिय स्तरमा अब्बल र मजबूत रहने
muktinatha bikash bank

काठमाण्डौ। सामाजिक सुरक्षा कोष विश्वमा सामाजिक सुरक्षा कार्यक्रमको छाता संगठनको रूपमा रहेको अन्तरराष्ट्रिय सामाजिक सुरक्षा संगठन ९आईएसएसए० मा आबद्ध भएको छ ।

सामाजिक सुरक्षा कोष केन्द्रीय कार्यालयले आईएसएसएको सदस्यताका लागि पठाएको निवेदन सन् २०२३, जुन २६ मा स्वीकृत भएको कोषले बताएको छ ।

आईएसएसएए विभिन्न देशमा सामाजिक सुरक्षाको सन्दर्भमा सन् १९२७ मा स्थापना भएका संस्थाहरूको नेतृत्वदायी अन्तरराष्ट्रिय निकाय हो । हालसम्म यसमा १६० देशका ३२० संस्थाहरूले सदस्यता प्राप्त गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपालको सामाजिक सुरक्षा कोषलाई अन्तरराष्ट्रिय स्तरमा अब्बल र मजबूत बनाउन एवं सिकाइका लागि महत्त्वपूर्ण मञ्च पाउन आईएसएसएमा कोषको सदस्यता फलदायी रहने अपेक्षा गरिएको छ ।

‘सामाजिक सुरक्षा कोषको दायरा औपचारिक, अनौपचारिक, वैदेशिक रोजगारी, हुँदै स्वरोजगारसम्म विस्तार भएको छ ।

कोषमा विभिन्न क्षेत्रमा लागू हुनेगरी छुट्टाछुट्टै कार्यविधि तयार भई लागू भएको छ,’ कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?