National life

हिमालयन बैंकले लाभांश वितरण नगर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
511Shares
हिमालयन बैंकले लाभांश वितरण नगर्ने
ncell

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको आज ९पुस ४ गते० बसेको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, उक्त बैठकले लाभांश वितरण नगर्ने गरी गत वर्षको वित्तिय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात् सो वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गरिने बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?