National life

एलजी नेपालद्वारा टी २० विश्वकप प्रत्यक्ष हेर्न यात्रा गर्न पाउने दोस्रो चरणका विजेता घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२८ पुस २०८२, सोमबार
919Shares
एलजी नेपालद्वारा टी २० विश्वकप प्रत्यक्ष हेर्न यात्रा गर्न पाउने दोस्रो चरणका विजेता घोषणा
ncell

काठमाडौँ। मङ्सिर २९ गते देखि एल जी नेपालले विश्व स्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको थियो।

यसैबीच यही फेब्रुअरी ७ देखि इन्डिया र श्रीलङ्कामा हुन गइरहेको विश्वकप क्रिकेट लक्षित गरी एल जी नेपाल ले घोषणा गरेको क्याम्पेनको दोस्रो चरण को विजेताहरू घोषणा गरेको छ। नेपाल भरि लागु भएको यस विशेष योजनामा एलजी नेपालले दोस्रो चरणको ४ जना भाग्यशाली विजेताहरू छनोट गरेको छ।

दोस्रो चरणको विजेताहरूमा काठमाडौँ चाबहिल निवासी धिरज बस्नेतले एसपाएर इलेकट्रोनिक्स कालीमाटीबाट टिभी खरिद गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैसरि विराटनगर निवासी प्रमिला तिम्सिनाले एलजी शोपि विराटनगर बाट रेफ्रीजेरेटर खरिद गरेका थिए। वलिङ्ग निवासी माधव न्यौपानेले डिके इलेकट्रोनिक्स सप्लायेर्सबाट वाशिंग मेसिन खरिद गरेका थिए र प्युठान निवासी ग्यामुराम न्यौपानेले टेलिट्रोनिक्स इन्टरनेसनलबाट वाशिंग मेसिन खरिद गरेका थिए।

यस योजना अन्तर्गत एलजीको कुनै पनि समान खरिद गर्दा ग्राहकहरूले वान्खेड़े स्टडीयम मुम्बईमा नेपाल को कुनै एक खेल प्रत्यक्ष हेर्ने पाउने छन् । नेपालको पहिलो चरण को सबै खेल मुम्बई मा हुन गइरहेको छ।

तसर्थ एलजीले ४ रात ५ दिनको मुम्बई यात्रा लगायत नेपालको खेल प्रत्यक्ष हेर्न सम्पूर्ण क्रिकेट प्रेमीको लागि अवसर जुराएको छ, र यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने जानकारी गराउदैछौ,जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउनेछ।

के तपाईँले एलजीको समान खरिद गर्दा एसएमएस गर्न छुटाउनु त भाको छैन नि ?

एसएमएसको लागि एलजी स्पेसे वारेन्टी कार्ड नम्बर स्पेसे उत्पादनको नाम स्पेसे ग्राहकको नाम स्पेसे ठेगाना लेख्नुहोस् र ३१००३ मा पठाउन सकिने छ।

यो योजना सीमित अवधिकोलाई नेपाल अधिराज्य भरि लागु भएकाले आजै आफ्नो नजिकको अनधिकारिक बिक्रेतामा गई एलजीको समान खरिद गरी एसएमएस पठाई यस योजनमा सहभागी हुन सक्नुहुनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
919SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?