National life
cg eloctronics

बुधवारका लागि विदेशी मुद्राको विनिमयदर : डलर सहित यी मुद्राको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
665Shares
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर : डलर सहित यी मुद्राको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७० पैसा र बिक्रीदर १५३ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ १४ पैसा र बिक्रीदर १८० रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४० पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यता,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४३ पैसा र बिक्रीदर नौ रूपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६८ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रूपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा रहेको जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 134.80 135.40
eur (European Euro)
1 152.70 153.38
gbp (UK Pound Sterling)
1 180.14 180.94
chf (Swiss Franc)
1 163.40 164.13
aud (Australian Dollar)
1 87.05 87.44
cad (Canadian Dollar)
1 97.58 98.01
sgd (Singapore Dollar)
1 104.56 105.02
jpy (Japanese Yen)
10 9.43 9.47
cny (Chinese Yuan)
1 18.68 18.76
sar (Saudi Arabian Riyal)
1 35.94 36.10
qar (Qatari Riyal)
1 36.98 37.15
thb (Thai Baht)
1 4.13 4.15
aed (UAE Dirham)
1 36.70 36.86
myr (Malaysian Ringgit)
1 31.85 31.99
krw (South Korean Won)
100 9.76 9.81
sek (Swedish Kroner)
1 14.01 14.07
dkk (Danish Kroner)
1 20.46 20.55
hkd (Hong Kong Dollar)
1 17.39 17.47
kwd (Kuwaity Dinar)
1 439.69 441.65
bhd (Bahrain Dinar)
1 357.55 359.14
omr (Omani Rial)
1 350.13 351.69
 

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?