National life

नेपालगञ्जमा निर्मित नेशनल लाइफ इन्स्योरेन्सको अत्याधुनिक भवनको वास्तु पूजा सम्पन्न 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ साउन २०८१, शुक्रबार
542Shares
नेपालगञ्जमा निर्मित नेशनल लाइफ इन्स्योरेन्सको अत्याधुनिक भवनको वास्तु पूजा सम्पन्न 
ncell

काठमाण्डौ। नेशनल लाईफ इन्स्योरेन्सको नेपालगञ्ज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको वास्तु पुजा सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको हो । वास्तु पुजामा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित वरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो।

७२ अर्ब भन्दा बढि जीवन बीमा कोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो समारोहमा अध्यक्षले कम्पनीको यो भवन लुम्बिनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताए ।

पुजामा सहभागि वरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवद्र्धन हुनेमा आपूmहरु विश्वस्त रहेको बताएका थिए ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?