National life

मर्जरपछि लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलको एकीकृत कारोबार सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
1.2kShares
मर्जरपछि लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलको एकीकृत कारोबार सुरु
ncell

काठमाण्डौ। सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटले एकापससमा गाभिएर एलएस क्यापिटलले मर्चेण्ट बैंकिङ कम्पनीका रूपमा एकीकृत कारोबार सुरु गरेको छ ।

कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटलको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो सोमबारदेखि ग्राहकलाई सेवा प्रदान गर्न सुरु गरेको छ ।

सोमबार कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन्।

कम्पनीको एकीकृत चुक्तापूँजी मर्जर पश्चात् ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्कासन, ४१ वटा बोलपत्रमार्फत धितोपत्र निष्कासन र ५२ वटा सेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको कम्पनीको रूपमा परिचय बनाएको जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?