National life

अमेरिकी डलरको भाउ पुनः उकालियो, अन्य देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ माघ २०८१, शुक्रबार
467Shares
अमेरिकी डलरको भाउ पुनः उकालियो, अन्य देशको कति ? (सूचिसहित)
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

जस अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ। डलरसँगै साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ १५ पैसा र बिक्रीदर १७० रुपैयाँ ८९ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १०२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ।

यता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ २ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.04 138.64
eur (European Euro)
1 143.73 144.36
gbp (UK Pound Sterling)
1 170.15 170.89
chf (Swiss Franc)
1 152.19 152.85
aud (Australian Dollar)
1 86.54 86.92
nic asia capital
cad (Canadian Dollar)
1 95.92 96.33
sgd (Singapore Dollar)
1 101.77 102.21
jpy (Japanese Yen)
10 8.82 8.86
cny (Chinese Yuan)
1 18.94 19.02
sar (Saudi Arabian Riyal)
1 36.80 36.96
qar (Qatari Riyal)
1 37.86 38.03
thb (Thai Baht)
1 4.06 4.08
aed (UAE Dirham)
1 37.58 37.75
myr (Malaysian Ringgit)
1 31.06 31.20
krw (South Korean Won)
100 9.61 9.65
sek (Swedish Kroner)
1 12.53 12.58
dkk (Danish Kroner)
1 19.27 19.35
hkd (Hong Kong Dollar)
1 17.72 17.80
kwd (Kuwaity Dinar)
1 447.83 449.78
bhd (Bahrain Dinar)
1 366.26 367.85
omr (Omani Rial)
1 358.63 360.19
 

यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?