National life
cg eloctronics

अमेरिकी डलरको भाउ लगातार स्थिर, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ वैशाख २०८२, सोमबार
1.5kShares
अमेरिकी डलरको भाउ लगातार स्थिर, अन्य देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौं । शनिबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज पनि सोही मूलयमा कारोबार भइरहेको रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख २२ गते सोमबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ १३ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज १ युरोको बिक्रीदर १५३ रुपैयाँ २२ पैसा रहेको छ भने खरिददर १५२ रुपैयाँ ५४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ०३ पैसा खरिददर १७९ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ३६ पैसा र खरिददर ९ रुपैयाँ ३२ पैसा छ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९८ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
everest bank
usd (U.S. Dollar)
1 135.04 135.64
eur (European Euro)
1 152.54 153.22
gbp (UK Pound Sterling)
1 179.23 180.03
chf (Swiss Franc)
1 163.34 164.06
aud (Australian Dollar)
1 87.02 87.41
cad (Canadian Dollar)
1 97.71 98.14
sgd (Singapore Dollar)
1 104.07 104.53
jpy (Japanese Yen)
10 9.32 9.36
cny (Chinese Yuan)
1 18.57 18.65
sar (Saudi Arabian Riyal)
1 36.01 36.17
qar (Qatari Riyal)
1 37.05 37.22
thb (Thai Baht)
1 4.08 4.10
aed (UAE Dirham)
1 36.77 36.93
myr (Malaysian Ringgit)
1 31.69 31.83
krw (South Korean Won)
100 9.65 9.69
sek (Swedish Kroner)
1 13.99 14.05
dkk (Danish Kroner)
1 20.45 20.54
hkd (Hong Kong Dollar)
1 17.42 17.50
kwd (Kuwaity Dinar)
1 440.19 442.15
bhd (Bahrain Dinar)
1 358.19 359.78
omr (Omani Rial)
1 350.75 352.31

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?