National life

अमेरिकी डलरको मूल्यमा गिरावट आउँदा कुन कुन देशको बढ्यो ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० माघ २०८१, बिहिबार
523Shares
अमेरिकी डलरको मूल्यमा गिरावट आउँदा कुन कुन देशको बढ्यो ? (सूचिसहित)
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४२ पैसा कायम भएको छ । बुधकार अमेरिकी डलर एकको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ५९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ०७ पैसा कायम गरिएको राष्ट्रबैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६  रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्री दर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.82 138.42
eur (European Euro)
1 143.96 144.59
gbp (UK Pound Sterling)
1 170.34 171.08
chf (Swiss Franc)
1 152.41 153.07
aud (Australian Dollar)
1 86.68 87.06
nic asia capital
cad (Canadian Dollar)
1 96.25 96.67
sgd (Singapore Dollar)
1 101.89 102.33
jpy (Japanese Yen)
10 8.85 8.88
cny (Chinese Yuan)
1 18.96 19.05
sar (Saudi Arabian Riyal)
1 36.74 36.90
qar (Qatari Riyal)
1 37.80 37.96
thb (Thai Baht)
1 4.08 4.09
aed (UAE Dirham)
1 37.52 37.69
myr (Malaysian Ringgit)
1 31.07 31.20
krw (South Korean Won)
100 9.62 9.66
sek (Swedish Kroner)
1 12.55 12.61
dkk (Danish Kroner)
1 19.29 19.38
hkd (Hong Kong Dollar)
1 17.70 17.77
kwd (Kuwaity Dinar)
1 447.12 449.07
bhd (Bahrain Dinar)
1 365.62 367.22
omr (Omani Rial)
1 358.06 359.62

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?