National life

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक : कुन देशको कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
1.2kShares
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक : कुन देशको कति ? 
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ ११ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ।

यस साताको पहिलो कारोबारका दिन आज आइतबारका लागि युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, बेलायती पाउन्ड एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

क्यानाडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिंगापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा कायम गरिएको राष्ट्रबैंकले उल्लेख गरेको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1136.05136.65



eur (European Euro)

1154.51155.19



gbp (UK Pound Sterling)

1183.67184.48



chf (Swiss Franc)

1164.85165.58



aud (Australian Dollar)

187.9488.33



cad (Canadian Dollar)

198.5098.93



sgd (Singapore Dollar)

1105.81106.28



jpy (Japanese Yen)

109.509.54



cny (Chinese Yuan)

118.9419.02



sar (Saudi Arabian Riyal)

136.2736.43



qar (Qatari Riyal)

137.3337.49



thb (Thai Baht)

14.174.19



aed (UAE Dirham)

137.0437.20



myr (Malaysian Ringgit)

132.1632.30



krw (South Korean Won)

1009.949.98



sek (Swedish Kroner)

114.2814.34



dkk (Danish Kroner)

120.7120.80



hkd (Hong Kong Dollar)

117.3717.45



kwd (Kuwaity Dinar)

1443.61445.56



bhd (Bahrain Dinar)

1360.85362.44



omr (Omani Rial)

1353.40354.96

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?