National life

डलरको मूल्यमा सामान्य गिरावट , अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असार २०८२, शुक्रबार
468Shares
डलरको मूल्यमा सामान्य गिरावट , अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज एक अमेरिकी डलरको भाउ ६३ पैसाले घटेर बिक्रीदर १३६.२० रुपैयाँ र बिक्रीदर १३६.८० रुपैयाँ कायम भएको छ।

Royal Enfield
nic asia capital

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

त्यसैगरी यूएई दिराम एकको खरीददर ३७.०८ रुपैयाँ र बिक्रीदर ३७.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरीददर ३२.२५ रुपैयाँ र बिक्रीदर ३२.३९ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ तोकिएको छ।

आज, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा कायम भएको भएको केन्द्रीय बैंकले जनाएको छ ।














































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1136.20136.80
EUR  (European Euro)1160.63161.34
GBP  (UK Pound Sterling)1186.04186.86
CHF  (Swiss Franc)1171.82172.57
AUD  (Australian Dollar)189.6190.00
CAD  (Canadian Dollar)1100.30100.74
SGD  (Singapore Dollar)1107.00107.47
JPY  (Japanese Yen)109.479.51
CNY  (Chinese Yuan)119.0219.10
SAR  (Saudi Arabian Riyal)136.3236.48
QAR  (Qatari Riyal)137.3737.53
THB  (Thai Baht)14.214.23
AED  (UAE Dirham)137.0837.24
MYR  (Malaysian Ringgit)132.2532.39
KRW  (South Korean Won)10010.0010.05
SEK  (Swedish Kroner)114.2814.34
DKK  (Danish Kroner)121.5321.62
HKD  (Hong Kong Dollar)117.3517.43
KWD  (Kuwaity Dinar)1446.34448.30
BHD  (Bahrain Dinar)1361.30362.89
OMR  (Omani Rial)1353.77355.32

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?