National life

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
571Shares
अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय
ncell

काठमाडौँ । माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतलाई सरकारमा ल्याउनका लागि आफ्नो पार्टीको कोटाबाट एक मन्त्रीलाई खालि गराउनका लागि पदाधिकारी बैठक बाेलाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?