National life

कुलमान घिसिङलाई बर्खास्त गरे प्रतिरोध गर्ने माओवादीको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ फागुन २०८१, आइतबार
928Shares
कुलमान घिसिङलाई बर्खास्त गरे प्रतिरोध गर्ने माओवादीको चेतावनी
ncell

काठमाडौँ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै राजीनामा माग गरेका हुन् ।

साथै, माओवादी केन्द्रका अर्का सांसद अमनलाल मोदीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन्। सांसद मोदीले प्राधिकरणलाई नाफामा लैजाने घिसिङलाई हटाउन खोजेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सांसद मोदीले घिसिङले जनताको पक्षमा काम गरिरहेको भन्दै हटाए पार्टीले नै प्रतिरोध गर्ने धारणा राखेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?