National life

भ्रष्टाचार विरोधी अभियान चलाउँदा सरकार कति दिन टिक्छ भन्ने चिन्ता छैन : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ भदौ २०८०, सोमबार
524Shares
भ्रष्टाचार विरोधी अभियान चलाउँदा सरकार कति दिन टिक्छ भन्ने चिन्ता छैन : प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाइ सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको दाबी गरेका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चाले गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरोधी अभियान चलाउँदा आफुलाइ सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट अतालिएका तत्त्वहरूले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताए ।

उनले भने ‘सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान अन्तिमसम्म पुर्‍याउने मेरो प्रतिबद्धता छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?