National life

अघिल्लो वर्षमा १२.७०% नगद लाभांश वितरण गरेको कुमारीबैंकले यो वर्ष रित्तो हात पार्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
528Shares
अघिल्लो वर्षमा १२.७०% नगद लाभांश वितरण गरेको कुमारीबैंकले यो वर्ष रित्तो हात पार्दै
ncell

काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने कम्पनीहरुको सूचीमा कुमारी बैंक पनि थपिएको छ ।

कुमारी बैंकको मंसिर २८ गते बिहीबारका दिन बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । कुमारीले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने १२.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?