National life
cg eloctronics

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद बिहीबार बाँडफाँड हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
622Shares
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद बिहीबार बाँडफाँड हुँदै
muktinatha bikash bank

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर भोलि (मंसिर २८ गते) बाँडफाँड हुने भएको छ।

कम्पनीको हकप्रद सेयर मंसिर २८ गते बाँडफाँड गर्ने तयारी भएको जनाएको छ। गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापूँजीको १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यो हकप्रदमा असोज ७ गतेसम्म आवेदन दिने म्याद थियो। मागबमोजिम आवेदन नपरेपछि हकप्रदमा असोज २२ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो ।

१०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?