National life
cg eloctronics

अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ, अब शेयर मार्केट बढ्दै जान्छ : अर्थमन्त्री महत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
683Shares
अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ, अब शेयर मार्केट बढ्दै जान्छ : अर्थमन्त्री महत
muktinatha bikash bank

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशरण महतले शेयर मार्केट बढ्दै जाने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका विविध प्रश्नको जवाफ दिँदै उनले यस्ताे बताएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अर्थमन्त्री महतले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै शेयर मार्केट बढ्ने बताएका हुन् । साथै उनले शेयर मार्केटको गिरावट अस्थायी भएको बताउँदै अबका दिनमा बढ्दै जाने बताए ।

उनले भने, 'शेयर मार्केटको गिरावट अस्थायी हो । अहिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेका छन् । जस्तो– पर्यटकको संख्या बढेको छ, यसले होटेल र सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको छ, । बजेट खर्च हुन थालेको छ । मौद्रिक नीतिले वर्किंग क्यापिटलमा सुधार आएको छ ।'

everest bank

अर्थमन्त्री महतले शेयर मार्केटमा केही प्रतिबन्ध खुकुलो र सहजता गर्नुपर्छ भन्ने माग आएकाेले त्यसलाई पनि सम्बोधन गर्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?