National life

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ भदौ २०८२, आइतबार
517Shares
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ।

यता, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३  पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ।

साथै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४  रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा कायम गरिएको छ।

Royal Enfield
nic asia capital

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकले ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।














































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1140.82141.42
EUR  (European Euro)1164.24164.94
GBP  (UK Pound Sterling)1189.49190.29
CHF  (Swiss Franc)1175.51176.26
AUD  (Australian Dollar)191.9392.32
CAD  (Canadian Dollar)1102.42102.85
SGD  (Singapore Dollar)1109.56110.02
JPY  (Japanese Yen)109.579.61
CNY  (Chinese Yuan)119.7419.83
SAR  (Saudi Arabian Riyal)137.5337.69
QAR  (Qatari Riyal)138.6338.79
THB  (Thai Baht)14.344.36
AED  (UAE Dirham)138.3438.50
MYR  (Malaysian Ringgit)133.3333.47
KRW  (South Korean Won)10010.1210.16
SEK  (Swedish Kroner)114.8714.93
DKK  (Danish Kroner)122.0022.10
HKD  (Hong Kong Dollar)118.0618.14
KWD  (Kuwaity Dinar)1460.74462.70
BHD  (Bahrain Dinar)1373.53375.12
OMR  (Omani Rial)1365.77367.33

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?