National life

आइतबार सुनचाँदीको मूल्यमा गिरावट कतिमा हुदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ माघ २०८०, आइतबार
530Shares
आइतबार सुनचाँदीको मूल्यमा  गिरावट कतिमा हुदैछ कारोवार ?
ncell

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । आज साताको पहिलो कारोबारका दिन सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ९ सय र तेजावी प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?