National life

आइपीओ निष्काशनको तयारीमा बन्दीपुर केबलकार ,साधारण सभामा राखिने प्रस्ताव कस्ता छन् ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
687Shares
आइपीओ निष्काशनको तयारीमा बन्दीपुर केबलकार ,साधारण सभामा राखिने प्रस्ताव कस्ता छन् ?
ncell

काठमाडौँ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ ।

सोही प्रस्ताव सहित कम्पनीले पुस १४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको हो। सभा बन्दीपुर परियोजना प्राङ्गण, केबलकार चोक, बन्दीपुर-४, तनहुँमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ।

Royal Enfield
nic asia capital
साथै, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण उपर छलफल हुनेछ।

त्यसै गरी, आर्थिक वर्ष २०८/८१ का लागि लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू उक्त सभाले पारित गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?