National life

आईपीओ निष्काशन तयारीमा पुवा खोला-वान हाइड्रोपावर:बिक्री प्रबन्धकमा एलएस क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ माघ २०८०, बिहिबार
528Shares
आईपीओ निष्काशन तयारीमा पुवा खोला-वान हाइड्रोपावर:बिक्री प्रबन्धकमा एलएस क्यापिटल
ncell

काठमाडौं । आईपीओ निष्काशनको तयारीमा रहेको पुवा खोला–वान हाइड्रोपावरले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एलएस क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता सेयर निष्काशन गर्नको लागि एलएस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?