National life
cg eloctronics

आईपीओ निष्कासनको तयारीमा अर्किड होल्डिङ्स,कति कित्ता सेयर निष्कासन गर्दै छ ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
600Shares
आईपीओ निष्कासनको तयारीमा अर्किड होल्डिङ्स,कति कित्ता सेयर निष्कासन गर्दै छ ? 
muktinatha bikash bank

काठमाडौं । अर्किड होल्डिङ्स लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । आइपिओ निष्काशन गर्ने अनुमति माग्दै होल्डिङ्स लिमिटेडले मङ्सिर १३ गते नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता सेयर निष्कासन अनुमति माग गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । धितो पत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपिओ निष्काशन गर्ने तयारीमा जुटेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?