National life
cg eloctronics

आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
562Shares
आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिइने
ncell

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट मार्फत उद्यमशीलतामैत्री शिक्षाको प्रवर्द्धन गर्न विद्यार्थीलाई पनि काम गर्न दिने भएको हो ।

साथै सरकारले सेवाको प्रकृतिका आधारमा विद्यार्थीलाई सार्वजनिक निकायमा इन्टर्नको व्यवस्था गरिने मन्त्री पौडेलले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?