National life

आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा दिइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
648Shares
आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा दिइने
ncell

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन गरिने र ५ लाखलाई लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने व्यवस्था बजेटमा गरेको घोषणा गरेका हुन् ।

भूमिहीन नागरिकको सङ्ख्या सङ्कलन र प्रमाणीकरण गर्ने उनले बताए ।

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?