National life
cg eloctronics

आजको मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तको विषयमा छलफल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ वैशाख २०८२, बिहिबार
473Shares
आजको मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तको विषयमा छलफल हुने
ncell

काठमाडौं । मन्त्रिपरिषद्को बैठकबाट आज (बिहीबार) बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा गभर्नर नियुक्ति, संसदमा जारी नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट र समसामयिक राजनीतिकका विषयमा छलफल हुने बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकको गभर्नरको पद एक महिनाभन्दा बढी समयदेखि रिक्त रहेको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच कसलाई गभर्नर नियुक्ति बनाउने विषयमा सहमति भइसकेको भएपनि नियुक्ति प्रक्रिया झनै लम्बिरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?