National life

आज अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड, कतिमा हुदैछ किनबेच ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ साउन २०८१, बुधबार
575Shares
आज अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड, कतिमा हुदैछ किनबेच ?
ncell

काठमाडौँ । आज बुधवार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधवार अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा रहेको छ ।

मङ्गलवार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसामा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार बुधवार युरोको खरिद दर १४६ रुपैयाँ १९ पैसा र बिक्री दर १४६ रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

यसैगरी, बुधवार बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ २४ पैसा र बिक्री दर १७१ रुपैयाँमा कारोबार भइरहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८७ पैसा र बिक्री दर ८७ रुपैयाँ २६ पैसा रहेको छ ।।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा रहेको छ । बुधवार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७७ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।




































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1134.03134.63



eur (European Euro)

1146.19146.85



gbp (UK Pound Sterling)

1170.24171.00



chf (Swiss Franc)

1156.71157.42



aud (Australian Dollar)

186.8787.26



cad (Canadian Dollar)

196.8697.29



sgd (Singapore Dollar)

1100.95101.40



jpy (Japanese Yen)

109.229.26



cny (Chinese Yuan)

118.7418.83



sar (Saudi Arabian Riyal)

135.7035.86



qar (Qatari Riyal)

136.7636.92



thb (Thai Baht)

13.773.79



aed (UAE Dirham)

136.4936.65



myr (Malaysian Ringgit)

129.9630.09



krw (South Korean Won)

1009.729.77



sek (Swedish Kroner)

112.6512.71



dkk (Danish Kroner)

119.5919.68



hkd (Hong Kong Dollar)

117.2017.28



kwd (Kuwaity Dinar)

1438.35440.31



bhd (Bahrain Dinar)

1355.54357.13

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?