National life

आज देखि जोकोहीका लागि महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ पुस २०८१, बिहिबार
527Shares
आज देखि जोकोहीका लागि महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

संस्थाले एक सूचना जारी गर्दै आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर लिलामीमार्फत बिक्रीमा राखेको जनाएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।

बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Royal Enfield
nic asia capital

यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले माघ २ गतेभित्र सेयर रजिष्टर्ड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा आई पुग्ने गरी आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?