National life
cg eloctronics

आर्थिक तथा प्राविधिक रूपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक खनिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
598Shares
आर्थिक तथा प्राविधिक रूपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक खनिने
ncell

काठमाडौं । सरकारले अब आर्थिक तथा प्राविधिक रूपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक खन्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन् ।

सडकमा सुरुङ प्रविधिको प्रयोगलाई बढावा दिइने भएको छ । ‘आगामी आवमा नागढुंगा र सिद्धबाबा सुरुङ सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ’, उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?