National life

ऋणपत्र निष्कासन गर्न नबिल बैंकले पायो अनुमति, ऋणपत्र निष्कासन गर्ने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
442Shares
ऋणपत्र निष्कासन गर्न नबिल बैंकले पायो अनुमति, ऋणपत्र निष्कासन  गर्ने तयारी
ncell

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्कासन गर्न नबिल बैंकलाई अनुमति दिएको छ।

बैंकले ७ वर्ष अवधिका लागि ९ प्रतिशत ब्याज दिने ‘७ वर्ष, ९५ नबिल डिभेन्चर २०८७’ निष्कासन गर्न स्वीकृती दिएको हो । यो सँगै बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले ऋणपत्र निष्कासन गर्ने भएको छ ।

१ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र बैंकले विभिन्न कम्पनी तथा संस्थालाई बिक्री गर्ने छ भने १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन हुनेछ ।

Royal Enfield
nic asia capital

बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?