National life
cg eloctronics

एक कम्पनीको आइपिओ नेप्सेमा सूचिकृत, भोलिबाट कारोबारमा आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
624Shares
एक कम्पनीको आइपिओ नेप्सेमा सूचिकृत, भोलिबाट कारोबारमा आउने
muktinatha bikash bank

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा मङ्गलवार एक कम्पनीको आइपिओ सूचिकृत भएको छ । नेप्सेमा माथिल्लो त्रिशूली जलविद्युत कम्पनी लिमिटेडको आइपिओ सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारणको लगानीकर्ता सेयर धनीहरू ९कर्मचारी समेत० लाई वितरण तरेको ३७ लाख ५ हजार कित्ता, संस्थापकहरूले लगानी गरेको १ करोड ४८ लाख २० हजार कित्ता गरेर कुल १ करोड ८५ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीको पहिलो कारोबारका लागि ८९ रुपैयाँ ३८ पैसादेखि अधिकतम २६८ रुपैंया १४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘टिभिसिएल’ रहेको छ । सूचिकृत पश्चात् उक्त सेयर अब भोली बुधवारदेखि कारोबारमा आउनेछ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?