National life
cg eloctronics

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा, आवेदन दिने अन्तिम मिति कहिलेसम्म ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
567Shares
एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा, आवेदन दिने अन्तिम मिति कहिलेसम्म ?
muktinatha bikash bank

काठमाडौँ। एनएमबी बैंक लिमिटेडले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १० हजार ७३२ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयर धनी तथा सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ प्रस्ताव गरिएको छ । सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिनुपर्ने बैकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

लगानीकर्ताले आगामी वैशाख २० गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?