National life

एनएली इन्सुरेन्सले गर्‍यो बोनस शेयरको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
485Shares
एनएली इन्सुरेन्सले गर्‍यो बोनस शेयरको घोषणा
ncell

काठमाडौँ । एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट २.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समिति बैठकले २.५० प्रतिशत बोनस शेयर र ०.१३ प्रतिशत नगद लाभांश (कर तिर्न) घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त लाभांश नियामक बीमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले २०७९(८० को नाफाबाट ५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?