National life

एभरेष्ट बेैंकद्वारा 'ग्लोबलमनी वीक २०२४' कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ चैत २०८०, बुधबार
476Shares
एभरेष्ट बेैंकद्वारा 'ग्लोबलमनी वीक २०२४' कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । नेपाल राष्ट बैंकको संयोेजनमा बिगत बर्षहरुमा जस्तै यस वर्ष पनी एभरेष्ट बेैंकले मिति २०८०-१२-०५ देखी सप्ताव्यापी अभियान अन्तर्गत Global Money Week - 202 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न भएको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल-क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराएको बैंकले जानकारी दिएको छ ।

Protect Your Money, Secure Your Futur भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरmले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराएको समेत बैंकले उल्लेख गरेको छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजालबाट समेत सेवा दिदै आइरहेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?