National life
cg eloctronics

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
692Shares
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्यो
ncell

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार पुर्‍याएको छ । यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।

https://www.youtube.com/watch?v=X3vjpMUdvHo

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्‍याएको जानकारी उनले दिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?