National life

कार्यकालको अन्तिम समयमा बिदा बस्दै सेबोन अध्यक्ष हमाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ पुस २०८०, सोमबार
374Shares
कार्यकालको अन्तिम समयमा बिदा बस्दै सेबोन अध्यक्ष हमाल
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष रमेशकुमार हमाल भोलि अर्थात बुधवारदेखि बिदामा बस्ने भएका छन्।

कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा उनी बिदामा बस्न लागेका हुन्। उनको कार्यकाल यही पुस २० गतेबाट सकिँदैछ।

हमालले २०७८ चैत ५ गते नेपाल धितोपत्र बोर्डको नेतृत्व समालेका थिए।

Royal Enfield
nic asia capital
कार्यकाल सकिनु अघि लिनै पर्ने फोर्स लिभमा हमाल बस्न लागेका हुन्।

यद्यपी उनी बिदा बस्न लागेको कारणबारे भने उनले बोल्न चाहेका छैनन् , कार्यकालको अन्तिम समयमा हमालले फोर्स लिभमा बस्ने समाचार बाहिरीएपछि अनेकौं टिप्पणी भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
374SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?