National life
cg eloctronics

कीर्तिपुर क्रिकेट रंगशालाका लागि ४० करोड बजेट विनियोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
602Shares
कीर्तिपुर क्रिकेट रंगशालाका लागि ४० करोड बजेट विनियोजन
ncell

काठमाडौं । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् । त्यस्तै, कीर्तिपुर बाहेकका अन्य चार वटा मैदान स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति भएपछि पहिलो निर्णय नै कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने बताएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?