National life

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला, शेयरको मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
938Shares
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला, शेयरको मूल्य कति ?
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख नौ हजार ९६२ कित्ता शेयर बिक्रीका लागि खुुला गरेको छ ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापकहरुलाई दिइएको थियो । तोकिएको समयभित्र शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणमा बिक्रीका लागि खुला गरिएको हो ।

Royal Enfield
nic asia capital

सो शेयर खरिद गर्न इच्छुक जो–कोहीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा वा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आवेदन दिनुपर्नेछ । शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
938SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?